Rule 20
संशोधित मतदाता नामावली प्रकाशन गर्नु पर्ने
सहायक नाम दर्ता अधिकारीले नियम १७ को उपनियम (३), नियम १८ को उपनियम (२) र नियम १९ को उपनियम (६) बमोजिम तयार गरेको संशोधित मतदाता नामावली कार्यक्रममा उल्लेख भएको अवधिमा अनुसूची–३ बमोजिमको ढाँचाको सूचनासहित
आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र सोको मुचुल्का अनुसूची–४ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।